Submitted on: Fri, 07/12/2019 - 19:04
मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी २-३ दिन मनसून अति सक्रिय भैरहने संभावना रहेकोले र यस गाउँपालिकाकाको अधिकांश भुभाग खोलाको सतह बढ्दा र पानीको उचित निकास नहुँदा डुवानमा पर्न सक्ने क्षेत्र भएको हुनाले यहाँ स्थित सवै डुवानमा पर्न सक्ने घरधुरीका गाउँवासिहरुलाई सतर्क रहन र आवश्कयता अनुसार तोकिएक